देशासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली

काठमाडौं, ६ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासी नाममा सम्बोधन गर्दैछन् ।

हिजो संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको प्रधानमन्त्री ओलीले आज देशवासीलाई सम्बोधन गर्न लागेका हुन् ।

प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले ३ बजे टेलिभिजनमार्फत् सम्बोधन गर्न लागेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति