सर्वदलीय बैठकः आफ्नो धारणा राखेर बाहिरिए देउवा

काठमाडौं, २३ मंसिर । सर्वदलीय बैठक नसकिँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बाहिरिएका छन् ।

हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदली बैठक अहिले प्रधान्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा देउवाले आफ्नो धारणा राखेर केहीबेर अघि बाहिरिएका हुन् ।

संविधान विरोधीहरुको चलखेल बढेको भन्दै प्रधानमन्त्री ओलीले सर्वदलीय बैठकमा छिमेकी मुलुकसँगको सम्बन्ध तथा समसायिक विषयमा छलफल भईरहेको बताईएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति