प्रधानमन्त्री ओली सर्वदलीय बैठक बोलाउने तयारीमा

काठमाडौं, २२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउने भएका छन् ।स्रोतका अनुसार प्रधानमन्त्री ओलीले एक दुई दिनमै सर्वदलीय बैठक बोलाउन लागेका हुन् ।

प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार पछिल्लो राजनीतिक अवस्थाका बारे छलफल गर्न भन्दै प्रधानमन्त्री ओलीले केही दिनमै सर्वदलीय बैठक बोलाउने तयारी गरेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति