भारतीय विदेश सचिव नेपाल आउँदै

काठमाडौं, ८ मंसिर । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले नेपाल आउने भएको छन् । उनले नोभेम्बर २६ र २७ गते अर्थात मंसिर ११ र १२ गते नेपाल भ्रमण गर्ने भएका छन् ।

श्रींगलाको नेपाल भ्रमणबारे पराराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति निकालेर जानकारी दिएको हो । श्रींगलाको भ्रमण नेपाल र भारतबीच उच्च स्तरीय भ्रमणको आदानप्रदानको निरन्तरता भएको मन्त्रालयलेको भनाई छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति