सरकार परिर्वतनको दौडधूप किन ?’ – प्रधानमन्त्री ओलीको पत्र (पूर्णपाठ)

काठमाडौं, २९ कार्तिक । सत्तारुढ नेकपाको सचिवालयको बैठक राख्न सहमति खोज्दै कात्तिक २२ गते अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच जना सचिवालय सदस्यले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र बुझाए।

त्यसयता नेकपाको ओली र प्रचण्ड–माधव नेपाल समूहबीच ‘पत्र–युद्ध’ चलिरहेको छ। प्रधानमन्त्री ओलीले प्रचण्डसहित पाँच जनालाई १० पेज लामो जवाफी पत्र लेखेका छन् भने प्रचण्डले त्यसको पनि फेरि जवाफ दिएका छन्।
कात्तिक २२ गते प्रचण्डसहित सचिवालयका ५ नेताले बालुवाटारमा पुगेर प्रधानमन्त्री ओलीलाई बैठक माग गर्दै दुईपृष्ठको पत्र बुझाएका थिए । सोही पत्रको जवाफमा ओलीले २७ गते प्रचण्डलाई पत्र लेखेका हुन् । मन्त्रिपरिषद् पुनर्गठन लगायतका काम सहमतिमै भएको तर निश्चित शीर्ष नेताहरुको अतृप्त आंकाक्षाका कारण बलजफ्ती पार्टीमा विवाद सिर्जना गरिएको ओलीको दाबी छ । नेताहरुलाई उनको प्रश्न छ, सरकार परिर्वतनको दौडधूप किन ?’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति