आज फेरी ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस तोलाको कति पुग्यो

काठमाडौं २३ कात्तिक । कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ५ सय रुपैयां बढेको छ ।पांच सय रुपैयां बढेको सुनको भाउ आज तोलामा ९७ हजार ७ सय रुपैयां तोकिएको नेपाल सुनचांदी व्यवसायी महासङ्घले जनाएको छ ।

शुक्रबार एक हजार रुपैयां बढेको सुनको भाउ तोलामा ९७ हजार २ सय रुपैयाँ तोकिएको थियो । बिहीबार सुनको भाउ तोलामा ९६ हजार २ सय रुपैया“ तोकिएको थियो । चांदीको भाउ पनि आज तोलामा एकैदिन २० रुपैयां बढेर तोलाको १२ सय ७५ रुपैया“मा कारोबार भइरहेको नेपाल सुनचा“दी व्यवसायी महासङ्घले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति