ज्यान मार्ने धम्की आएपछि पत्रकारले दिए उजुरी

काठमाडौं, २१ कात्तिक । नेपाल रेडक्रस सोसाइटी डडेल्धुराले सञ्चालन गरेको ब्लड बैंकका इञ्चार्ज गणेश ऐरविरुद्ध प्रहरीमा उजूरी परेको छ ।

डडेल्धुरामा कार्यरत पत्रकार ललित बोहराले आफूलाई ज्यान मार्ने धम्की दिएको अभियोग लगाई इञ्जार्ज ऐरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजूरी दिए । प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले अभियुक्त ऐरलाई कार्यालयमा बोलाइने जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति