सर्वोच्चको आदेशः कोरोना संक्रमितलाई परीक्षा दिन वञ्चित नगर्नू

काठमाडौँ, २९ असोज । लोकसेवा आयोगलाई कोरोना संक्रमितहरुलाई परीक्षा दिनबाट वञ्चित नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीश सपना प्रधान मल्लको इजलासले सबै परिक्षार्थीलाई सुरक्षित रुपमा परीक्षामा सामेल हुन पाउने व्यवस्था मिलाउन पनि आदेश दिएको हो ।

कोरोना संक्रमितले आफू संक्रमित भएको स्वघोषणा गर्नुपर्ने र उनीहरु परीक्षामा सामेल हुन नपाउने भनी आयोगले मापदण्ड बनाएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति