कोरानाबाट निको हुनेको संख्या ७८ हजार नाघ्यो

काठमाडौं, २७ असोज । नेपालमा कोरोनाबाट निको हुनेको संख्या ७८ हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा मंगलबार १ हजार ५०३ जना संक्रमित निको भएर घर फर्किएसँगै निको हुनेहरुको संख्या ७८ हजार ७८० पुगेको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ५७७ जनाको पीसीआर परीक्षण भएको छ भने मुलुकभर संख्या ३६ हजार नजिक पुगेको छ । हाल संस्थागत आइसोलशेनमा १५ हजार ४८ र होम हाइसोलेशनमा २० हजार ८६७ जना रहेको मन्त्रालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति