कांग्रेस सांसद उमेशलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, ११ असोज । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । श्रेष्ठले आइतबार रिपोर्ट पोजिटिभ आएको सार्वजनिक गर्दै होम आइसोलेसनमा बसेको जानकारी गराएका छन् । गराएको शनिबार उनको स्वाब परीक्षणको नतिजामा कोरोना पोजिटिभ आएको हो ।

उनले आफुसँग सम्पर्कमा रहेका सबैलाई सजगता अपनाउन आग्रह गर्दै आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति