एउटैँ स्वास्थ्य सेवा केन्द्रका पाँच स्वास्थ्यकर्मी कोरोना संक्रमित

काठमाडौं, ७ असोज । स्वास्थ्य सेवा केन्द्रका पाँच जना स्वास्थ्यकर्मी कोरोना सङ्क्रमण पुष्टि भएकाले चित्त मेडिकल क्वारेन्टिनमा बसेका छन् । सोमबार कोरोना पोजेटिभ देखिएकाले उनीहरु सो मेडिकलमा बस्न थालेको केन्द्रका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए ।

कोरोना सङ्क्रमित भएकामा चिकित्सक, अहेव, नर्स, स्वास्थ्य स्वयंसेविकासमेत रहेको जनाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति