‘महारानी’लाई यस वर्षको मदन पुरस्कार

काठमाडौं, ४ असोज । चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीलाई यस वर्षको मदन पुरस्कार दिइने भएको छ।

वर्ष २०७६ को मदन पुरस्कार बानियाँ र जगदम्बा – श्री शान्ति ठटाललाई प्रदान गर्ने मदन पुरस्कार गुठीको साधारण सभा बैठकले निर्णय गरेको हो ।

पुरस्कारका लागि गुठीलाई प्राप्त भएका १५१ पुस्तकबाट उत्कृष्ट सात कृति छानिए थियो। मदन पुरस्कारको राशी चार लाख रुपैयाँ छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति