सुनको मूल्य निरन्तर ओरालो, प्रतितोला ९७ हजार २ सय

काठमाडौं, ९ भदौ । केही दिनयता सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ । सोमबार ५ सय रुपैयाँले घटेको सुनको मूल्य फेरि ७ सय रुपैयाँ घटेको छ ।

आज सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने स्थिर छ । चाँदीको कारोबार मूल्य प्रतितोला १ हजार ३ सय २० रुपैयाँ तय भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति