रुपन्देहीमा कोरोनाबाट २ जनाको मृत्यु

बुटवल, ७ भदौ । रुपन्देहीको बुटवलमा कोरोना भाइरस संक्रमणका कारण दुई जनाको ज्यान गएको छ । आइतबार दिउँसो १ बजे बुटवल उपमहानगरपालिका– १ कि ६७ वर्षकी महिलाको र दिउँसो सवा १ बजे समरीमाई गाउँपालिका– २ का ३८ वर्षका पुरुषको मृत्यु भएको हो ।

प्रदेश ५ को स्वास्थ्य निर्देशनालयले जनाए अनुसार उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति