सिंहदरबारभित्र कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण

काठमाडौं, ५ भदौ । सिंहदरबारभित्र कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सिंहरदबारभित्र कार्यरत शाखा अधिकृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत ३१ वर्षीया महिलालाई संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका एक अधिकारीका अनुसार ४६ जनाको स्वाब शंकलन गरिएकोमा अन्यको रिपोर्ट नेगेटिभ आएको तर, एक महिलाको भने रिपोर्ट पोजेटिभ हो ।

कायालयमा संक्रमित महिला कार्यरत महाशाखाका कर्मचारीहरुसमेत केहि नआउन भनिएको बताईएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति