रहेनन् ‘राष्ट्रकवि’ माधवप्रसाद घिमिरे

काठमाडौं २ भदौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । राष्ट्र कविको उनकै निवासमा मंगलबार साँझ ५ : ५५ बजे निधन भएको हो लम्जुङको पुस्तुन गाउमा १९७६ साल असोज ७ गते जन्मिनुभएका घिमिरेको १ सय १ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म उहाको महत्वपूर्ण योगदान रहेको छ । घिमिरे नेपाली पद्य कविता सबैभन्दा धेरै लोकप्रिय छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति