भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण

काठमाडौं । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण भएको छ । आफुलाई कोरोना संक्रमण पुष्टि भएको मुखर्जीले ट्विटमार्फत जानकारी दिएका हुन् ।

सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति रहेका मुखर्जीले आफूलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि आफ्नो सम्पर्कमा आएका हरुलाई कोरोना परीक्षण गर्न र सेल्फ आइसोलेट गर्न आग्रह गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति