प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं, ३० असार । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधाननमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता सुरू भएको छ ।

दुई अध्यक्षबीच पछिल्लो समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानका लागि छलफल भएको हो।

पार्टीभित्रको विवादका कारण असार १८ गते स्थगित भएको स्थायी समिति बैठक बस्न सकेको छैन।

असार २६ गतेका लागि तय भएको बैठक साउन २ गतेसम्मका लागि स्थगित भएको छ। यसअघि दुई अध्यक्षबीच गत बुधबार भेट भएको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति