नेपालले पठायो भारतीय मिडियाको झुटा र उछृङ्खल सामग्रीविरुद्ध ‘प्रोटेस्ट नोट’

काठमाडौं, २८ असार । भारतीय सञ्चार माध्यममालाई नेपालले विरोध पत्र ‘प्रोटेस्ट नोट’ पठाएको छ । नेपाल र नेपाली नेतृत्वबारे झुटा र उछृङ्खल समाचार प्रसारण भएकोमा को आपति जनाउदै नेपालले ‘प्रोटेस्ट नोट’ पठाएको हो ।

परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत पठाएको ध्यानाकर्षण पत्रमा भारतीय संचार माध्यममा नेपालबारे प्रसारित अश्लील सामाग्रीमाथि कदम चाल्न र आगामी दिनमा यस्ता सामाग्रीले स्थान नपाउने सुनिश्चित गर्न माग गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति