प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालयमा, मन्त्रीहरूलाई बालुवाटार बोलाइयो

काठमाडौं, २० असार । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार यो नियमित भेटघाट मात्रै भएको बताएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले साँझ ७ बजे मन्त्रीहरुलाई बालुवाटार बोलाउनु भएको छ । मन्त्रिपरिषद् वा अरु मिटिङको प्रष्ट भएको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति