‘लाइन्स क्लव अफ काठमाडौं एभरेष्ट वमन रेस्लर’को अध्यक्षमा अस्मिता

काठमाडौं, १७ असार । नेपाल महिला रेस्लिङ फाउन्डेसनको संस्थापक कोषाध्यक्ष तथा रेस्लर खेलाडी अस्मिता सुनार (जुरेली) लाइन्स क्लव अफ काठमाडौं एभरेष्ट वमन रेस्लरको अध्यक्षमा सर्वसम्मत चयन भएकी छिन् ।

कलाकार तथा मोडलसमते रहेकी अस्मिताले महिला रेस्लिङलाई पहिलेदेखि नै योगदान पुर्याउँदै आएकी थिईन् । अस्मिताले नेपालि टेलिसिरियल कुल खानदानमा समेत मुख्य अभिनय गरेकी छिन् । विभिन्न म्युजिक भिडियोहरुमा अभिनय गरिसेकी अस्मिताले रेस्लिङमा मात्रै नभइ सामाजिक क्षेत्रमा पनि समय दिने गरेकी छिन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति