Nepal Page

१० असार २०७७, बुधबार


नेकपा स्थायी कमिटी बैठकमा आज अध्यक्षद्धय ओली–प्रचण्डको सम्बोधन, १२ गते बैठक फेरि बस्ने

काठमाडौं, १० असार । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक असार १२ गतेसम्मका लागि स्थगित भएको छ।
आज अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बैठकमा बोल्नु भएको थियो । ‘पर्सि पुन बस्ने गरी बैठक स्थगित भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति