चितवनमा थप एक जनामा कोरोना संक्रमण

 

काठमाडौं, १ जेठ । बिहीबार थप एक जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमित व्यक्ति नवलपरासीको देवचुली नगरपालिकाका ४९ वर्षीय पुरूष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उनलाई चितवन भरतपुरको कोरोना अस्पतालमा राखिएको छ । योसँगै संक्रमितको संख्या २ सय ४६ पुगेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति