वाह ! पानी परेपछि क्या खुलेको काठमाडौं (फोटोफिचर)

काठमाडौं, २२ बैशाख । आज सोमवार मध्यान्हसम्म वर्षा भएपछि काठमाडौं उपत्यकाको मौसम सफा देखिएको छ । केही दिनदेखि बादल लाग्ने सामान्य वर्षा हुने गरे पनि सोमबार मध्यान्हपछि भने मौसम पूर्णरुपमा खुलेको छ । ठूलो पानी परेकाले काठमाडौंका सडक र खुला र शुन्दर देखिएका छन् ।

फोटो –ध्रुव अधिकारी

 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति