थप एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितको ५८

काठमाडौं, १९ वैशाख । नेपालमा थप एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थय प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा आज नवलपरासीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार आज गरिएको परीक्षणमा एकजना थपिएसँगै संक्रमितको ५८ जना पुगेको छ ।५८ संक्रमित मध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । आज थप भएका संक्रमितका बिषयमा मन्त्रालयले केहीवरेमा जानकारी गराउने बताएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति