सातै प्रदेशका सभापतिसहित कांग्रेसले बोलायो केन्द्रीय समिति

काठमाडौं, २८ पुस । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। मंगलबार बिहान ११ बजेका लागि बैठक बोलाइएको छ।बैठकमा आमन्त्रित केन्द्रीय सदस्य तथा सातै प्रदेशका सभापतिलाई बोलाइएको छ। बिशेष महाधिवेशनका कारण पार्टी विभाजनको जोखिम बढीरहेका बेला बैठक बोलाइएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति