रास्वपाले एकलौटीरूपमा सहमति भंग गर्यो, निकै मर्माहत भएको छु – कुलमान घिसिङ
काठमाडौं, २६ पुस । उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीले एकलौटीरूपमा पार्टी भंग गरेको बताएका छन्। पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष घिसिङले आफूहरू एकतामा जान तयार भए पनि रास्वपाले शनिबार सहमति भंग भएको जानकारी गराएको बताए। रास्वपासँग ठूलो बार्गेनिङ गरिएको कुरा सरासर गलत छ। म आफैं वरीयतामा धेरै तल बसेर … Continue reading रास्वपाले एकलौटीरूपमा सहमति भंग गर्यो, निकै मर्माहत भएको छु – कुलमान घिसिङ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed