समानुपातिकमा मुख्य दलले बद्मासी गर्दा नेकपा भने जोगियो (विस्तृतमा)

काठमाडौं १६ पुस । नेपालमा २०६४ सालको पहिलो संविधानसभा निर्वाचनदेखि लागू भएको मिश्रित निर्वाचन प्रणाली (प्रत्यक्ष + समानुपातिक) को समानुपातिक भागलाई दलहरूले विकृत बनाएका छन्। यो प्रणाली उत्पीडित, सीमान्तकृत र राजनीतिक मूलप्रवाहमा आउन नसकेका समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न ल्याइएको थियो, तर अहिले यो नेताका नातेदार, गुटका व्यक्ति, आर्थिक स्रोत जुटाउनेहरू र सेलिब्रेटीहरूको सुरक्षित बाटो बनेको … Continue reading समानुपातिकमा मुख्य दलले बद्मासी गर्दा नेकपा भने जोगियो (विस्तृतमा)