काठमाडौं, १० पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूमाथि आक्रमणको प्रयास भइरहँदा सरकारले सुरक्षा खोसेको आरोप लगाएका छन् ।बिहीबार पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सुरक्षा थ्रेट हुँदा सुरक्षा खोसिएको भन्दै सरकारको विरोध गरेका हुन् ।‘त्यत्रो त्रासको अवस्था थियो, टार्गेट हामीमाथि थियो । चरम अवस्था थियो( त्यस्तो बेलामा हाम्रो सुरक्षा खोस्यो सरकारले । घरबाट बाहिर ननिस्क भन्या त हो नि,’उनले भने ।
हामीमाथि त्यत्रो टार्गेट हुँदा सरकारले सुरक्षा खोस्यो : केपी ओली
प्रतिक्रिया