ओलीको प्यानलमा सुहांग नेम्वांगदेखि अमित लामासम्मको अन्तिम सूची जारी (सूची)




काठमाडौं १ पुस,। नेकपा एमालेको जारी एघारौं महाधिवेशन अन्तर्गत दुई समूहबीच प्रतिस्पर्धा हुँदैछ । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच भिडन्त हुन लागेको हो । दुवै समूहले छुट्टाछुट्टै प्यानल बनाएका छन् ।

निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिसकेको छ ।




ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।

आयोगका अनुसार, आज मतदानका लागि प्राविधिक ढिलाईले बेलुका मात्र हुने भएको छ।
राती मतदान गर्दा कुनै अप्रिय घटना नहोस् भन्नेमा सर्तक रहन योगेश भटेटराईलाई सचेत गराएका छन् ।

ओली समूहको अन्तिम उमेद्वार सूची (२०८२ पुस १ अपरान्ह)

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति