ईश्वर पोखरेल पक्षको प्यानल सार्वजनिक, केन्द्रीय सदस्यमा ओली र शंकरको पनि नाम (पूर्णसूचीसहित)

काठमाडौं, १ पुस   ।अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल पक्षले आफ्नो प्यानल सार्वनजिक गरेको छ।

नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत मंगलबार हुने चुनावका लागि पोखरेल पक्षले अध्यक्षदेखि केन्द्रीय सदस्यसमेत सबैको प्यानल सार्वजनिक गरेको हो ।

जसको खुला केन्द्रीय सदस्यमा केपी शर्मा ओली र शंकर पोखरेलको पनि नाम राखिएको छ। यसैगरि अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा धेरै उम्मेदवारको नाम यसमा समाविष्ट गरिएको छ ।

यसलाई पोखरेल पक्षले प्राम्भिक सूची भनेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति