एमालेको ११औँ महाधिवेशन उद्घाटनमा कुन दलका को को सहभागी हुँदैछन् ?

काठमाडौं २७ मंसिर । भक्तपुरको सल्लाघारीमा आज (२७ मंसिर २०८२ र डिसेम्बर १३, २०२) सुरु भएको नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न १६ राजनीतिक दलका अध्यक्ष वा प्रतिनिधिलाई आमन्त्रण गरिएको छ । तर, केही शीर्ष नेताहरू व्यस्तताका कारण अनुपस्थित भएका छन्। अतिथि सत्कार समितिका अनुसार मुख्य सहभागीहरू यस प्रकार छ :

दलको नामआमन्त्रित व्यक्तिसहभागी हुने व्यक्तिटिप्पणी
नेपाली कांग्रेससभापति शेरबहादुर देउवाकार्यवाहक सभापति पूर्णबहादुर खड्कादेउवा अनुपस्थित
नेपाली कम्युनिस्ट पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’नेता देव गुरुङप्रचण्ड सुर्खेतमा व्यस्त
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)महामन्त्री कविन्द्र बुर्लाकोटी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)अध्यक्ष राजेन्द्र लिङ्देनअध्यक्ष राजेन्द्र लिङ्देनसहभागी
राप्रपा नेपालअध्यक्ष कमल थापाअध्यक्ष कमल थापासहभागी
नेपाल कम्युनिस्ट पार्टी (विप्लव)महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सहभागी
जनता समाजवादी पार्टी (जसपा) नेपालअध्यक्ष उपेन्द्र यादवअध्यक्ष उपेन्द्र यादवसहभागी
नागरिक उन्मुक्ति पार्टी (नाउपा)अध्यक्ष रञ्जिता श्रेष्ठअध्यक्ष रञ्जिता श्रेष्ठसहभागी
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)अध्यक्ष नारायणमान बिजुक्छेअनुपस्थित
जनमत पार्टीअध्यक्ष सिके राउतकाठमाडौं बाहिर व्यस्त
क्रान्तिकारी कम्युनिस्ट पार्टीप्रतिनिधिआमन्त्रित
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीप्रतिनिधिआमन्त्रित
  • अन्य: उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल बार एसोसिएसन, नेपाल उद्योग परिसंघ लगायत ६ वटा सामाजिक संस्था/संघका प्रतिनिधि पनि सहभागी भएका छन्।
  • विदेशी राजनीतिक दलका प्रतिनिधि यसपटक सहभागी छैनन् (समय अभावका कारण)।
  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति