काठमाडौं, २४ मंसिर । सरकारसँग भएको सम्झौतामा एक जेनजी अगुवाले च्यातेर फालेका छन् । संविधान पुनलेखन नगरेको र शासकीय स्वरुप नफेरेको भन्दै जेनजी मुभमेन्ट नेपालका अजय सोडारीले सम्झौता च्यातेका हुन् । जेनजी मुभमेन्ट नेपालका रवि किरण हमालले सम्झौता च्यातेर फालेको बताए ।‘शासकीय स्वरुप नफेरी चुनावमा जाने कुरा देशका लागि घातक छ भनेर हाम्रै साथीहरुले च्यातेका हुन्,’ हमालले भने ।
जेनजी मुभमेन्ट नेपालका अजय सोडारीले च्याते सम्झौता
प्रतिक्रिया