ओलीको नीतिसँग ईश्वर समूह के कुरामा फरक छ ? (पूर्णपाठ)

काठमाडौं २२ मंसिर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो अध्यक्षको उमेद्वारी लाई औचित्यपूर्ण ठहर्याउन अवधारणापत्र सार्वजनिक गरेका छन् । अवधारणामा पत्रमा मा ‘जेन-जी’ आन्दोलनका मागहरूलाई जायज ठहर्याउँदै भदौ २४ को विध्वंसलाई प्रतिगमनकारी ‘कु’ करार गरेका छन् भने, पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउने, नेतृत्वमा ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा लागू … Continue reading ओलीको नीतिसँग ईश्वर समूह के कुरामा फरक छ ? (पूर्णपाठ)