यस्तो छ ईश्वर पोखरेलले पार्टीमा बुझाएको अवधारणापत्र (पूर्णपाठ)
काठमाडौं, २२ मंसिर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका छन् ।सोमबार दिउँसो ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर पोखरेलले अवधारणापत्र बुझाएका हुन् ।आफू निकटका नेताहरूसहित पार्टी कार्यालय पुगेका वरिष्ठ उपाध्यक्ष पोखरेलले महाधिवेशनको अवधारणापत्र महासचिव शंकर पोखरेललाई हस्तान्तरण गरे ।उनका अनुसार महाधिवेशनका लागि अध्यक्ष पदमा … Continue reading यस्तो छ ईश्वर पोखरेलले पार्टीमा बुझाएको अवधारणापत्र (पूर्णपाठ)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed