एनपीएलः चितवनले काठमाण्डूको, कर्णालीले विराटनगरको सामना गर्दै

काठमाडौं, १२ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशालामा पहिलो खेल चितवन राइनोज र काठमाण्डू गोर्खाजबीच हुनेछ । यो खेल बिहान ११ः४५ बाट सुरु हुनेछ । दोस्रो खेल कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ । यो खेल अपराह्न ४ बजे सुरु हुनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति