प्रतिनिधि सभा चुनावका लागि एमाले आज दल दर्ता गर्न आयोग जाँदै

काठमाडौं, ९ मंसिर । नेकपा एमाले आज प्रतिनिधि सभा चुनावका लागि दल दर्ता गर्न निर्वाचन आयोग जाने भएको छ।निर्वाचन विभाग प्रमुख निरज आचार्यका अनुसार एमालेले बुधबारसम्मको तोकिएको अवधिभित्र नै दल दर्ताका लागि निवेदन दिने तयारी पूरा गरेको छ।एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि यसअघि नै दल दर्ता गरिसकेको भए पनि प्रतिनिधि सभातर्फ दर्ता नगरेको थियो।आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ताको समय बुधबारसम्म खुला गरेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति