अमेरिकामा सबैभन्दा बढी उमेरका राष्ट्रपतिहरू को हुन् ? (पूर्ण सूची)

अमेरिकी राष्ट्रपति पदका लागि न्यूनतम उमेर ३५ वर्ष तोकिएको छ, तर अधिकतम उमेरको सीमा छैन। संविधानका संस्थापकहरूले संविधानमा अधिकतम उमेर सीमा नराखेका कारण ज्येष्ठ उमेरका व्यक्तिहरूलाई पनि देशको सर्वोच्च पदका लागि उम्मेदवारी दिने सुविधा पाएका छन् । प्यु रिसर्चका अनुसार, १९ पटक ६० को दशकमा रहेका राष्ट्रपतिहरूले शपथ लिएका छन् र जम्मा चार पटक ७० … Continue reading अमेरिकामा सबैभन्दा बढी उमेरका राष्ट्रपतिहरू को हुन् ? (पूर्ण सूची)