काठमाडौं १६ कात्तिक । सर्वोच्च अदालतले शुशीला कार्की नेतृत्वको अन्तरिम सरकराले राजदुत फिर्ता गर्ने गरेको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले यस्तो आदेश दिएको हो ।
आदेशको प्रति सार्वजनिक हुन बाँकी छ ।
प्रतिक्रिया