भाइटीकाको दिन आज धेरै ठाउँको मौसम सफा

काठमाडौं, ६ कातिक । भाइटीकाको दिन आज धेरै ठाउँको मौसम सफा स् पहाडी एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना
भाइटीकाको दिन आज देशका धेरै ठाउँको मौसम सफा छ । तर पहाडी एकरदुई ठाउँमा हल्का वर्षा र उच्च हिमाली एकरदुई ठाउँमा हिमपातको सम्भावना छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र मधेश प्रदेशलगायत देशका बाँकी भागमा मौसम आंशिक बदली रहनेछ ।
देशभर उल्लेखनिय मौसमी प्रणालीको प्रभाव नरहेको तर पश्चिमी वायुको सामान्य प्रभावले बदली र छिटपुट वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति