विद्या भण्डारीको घर जलाएको आरोपमा पक्राउ परे चक्रे मिलन समूहका थेवे

काठमाडौं, ४ कातिक । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घर जलाएको आरोपमा एक जना पक्राउ परेका छन्। भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा भंगालस्थित पूर्वराष्ट्रपति भण्डारीको घर पनि तोडफोड र आगजनी भएको थियो। प्रहरीले उक्त तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा सोनम थेवेलाई आइतबार पक्राउ गरेको हो। प्रहरीका अनुसार उनी गुण्डा नाइके मिलन गुरुङ (चक्रे मिलन) समूहका सदस्य हुन्। गुरुङ पनि नेकपा एमालेकै कार्यकर्ता हुन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति