सीके राउतको दल विभाजित, २० प्रतिशतले दिए नयाँ दल दर्ताको निवेदन

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टी विभाजित भएको छ।

उपाध्यक्ष दीपक साहको नेतृत्वमा करिब २० प्रतिशत केन्द्रीय कार्यकारिणी सदस्यले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन्।

उनीहरुले आइतबार निर्वाचन अयोगमा पुगेर जनस्वराज नामको पार्टी दर्ता गर्न निवेदन दिएका हुन्। यसको सनाखत हुन भने बाँकी छ।

उपाध्यक्ष अब्दुल खानले यसअघि नै जनमत पार्टी छोडिसकेका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति