काठमाडौं । काठमाडौंको तीनकुनेलाई जेनजी चोक घोषणा गर्नुपर्ने मागसहित प्रदर्शनमा उत्रिएका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अरिश तिवारी, सुनील सिंहलगायत छन् ।

काठमाडौंमा अहिले कुनै पनि प्रदर्शन गर्न नपाइने जिल्ला प्रशासन कार्यालयको आदेश उल्लंघन गरेकाले प्रहरीले पक्राउ गरेको हो ।
प्रतिक्रिया