काठमाडौं १२ असोज। पूर्व राष्ट्रपति तथा एमालेकी पूर्व उपाध्यक्ष विद्या भण्डारीले जेनजी विद्रोहले उत्पन्न गरेको नयाँ अवस्थामा कसरी अघि बढ्ने भन्दै बृहत परामर्श शुरु गरेकी छन्।
राजधानीको मदन भण्डारी कलेजमा शुक्रबार झण्डै दुई सय बढी पूर्व कुटनीतिज्ञ, प्रशासक, राजनीतिक विश्लेषक, वकिल तथा पत्रकारहरुसँग समेत आफू कसरी अघि बढ्ने भन्ने बारेमा सुझाव मागेकी थिइन् । सहभागी प्रायले एमाले पार्टीको औचित्य समाप्त भइसकेकाले नयाँ तरिकाले अघि बढ्ने, पाटी र आन्दोलनाई पुनर्गठन गर्ने हिम्मत गर्नु पर्ने सुझाव दिएका छन् । विचारोत्तेज अन्तरक्रियाको पूरा भिडियो यहाँ रहेको छ ।
प्रतिक्रिया