यसरी मनाइयो बसन्तपुरमा ज्यापु दिवस (फोटो फिचर)

काठमाडौँ, २२ मंसिर । राष्ट्रिय ज्यापु दिवस, २०७९ अवसरमा काठमाडौँको बसन्तपुरमा कार्यक्रम आयोजना गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न दलका राजनीतिकज्ञसहितका व्यक्ति सहभागी भएका छन् । 

प्रधानमन्त्री देउवाले नेपालको आर्थिक तथा सामाजिक विकासमा ज्यापु समुदायको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति