बाजुरा प्रदेशसभा (क) मा एकीकृत समाजवादीका शाही विजयी

बाजुरा, १७ मंसिर । बाजुराको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (क) मा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार नरेशकुमार शाही विजयी भएका छन् ।

शाहीले १० हजार ९७३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार बल्देब रेग्मीले ८हजार ६३२ मत पाए ।

शाही र रेग्मीबीच दुई हजार ३४१ मतान्तर रहेको छ । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार कर्णबहादुर विकले एक हजार ९८मत प्राप्त गरे ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board