स्याङ्जा २ मा धनराज गुरूङ ४६ सय ३१ मतले अगाडि

काठमाडौँ, १७ मंसिर । स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङले अग्रता कायमै राखेका छन् ।

गुरूङ नेकपा (एमाले)का उम्मेदवार पद्माकुमारी अर्यालभन्दा ४ हजार ६३१ मतले अगाडि छन् ।

दिउँसो २ बजेसम्मको मतगणनाअनुसार गुरूङले २७ हजार ३२ मत प्राप्त गरेका छन् भने अर्यालले २२ हजार ४०१ मत ल्याएकी छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति