सुनसरी ४ मा कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादर कार्कीले बढाए अग्रता

काठमाडौं, १३ मंसिर । सुनसरी ४ मा नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादर कार्कीले अग्रता बढाएका छन् । गएको शनिबारदेखि रोकिएको मतगणना आज अपराह्नदेखि सुरु भएकोमा कार्कीले अग्रता बढाएका हुन् ।

पछिल्लो मतपरिणामअनुसार कार्कीले २३ हजार ५४० मत ल्याएका छन् । एमालेका जगदिश कुसियैतले २३ हजार ४०४ मत ल्याएका छन् । उनीहरूबीचको मतान्तर १३६ रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board