रघुवीर महासेठले लिए अग्रता

काठमाडौ, ११ मंसिर । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका सचीव रघुवीर महासेठले अग्रता लिएका छन् ।

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई उछिन्दै महासेठले ३४ मतले अग्रता लिएका हुन्।हालसम्म भएको मतगणनामा महासेठले २४ हजार ४८२ मत ल्याएका छन्।

यादवले भने २४ हजार ४४८ मत ल्याएका छन्।अब मिथिला नगरपालिकाका ११ वटा वडाको मतगणना बाँकी छ।मिथिला नगरपालिकामा १९ हजार ९०८ मत खसेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति