बारा १ (२) मा मधेस प्रदेशका सभामुख सरोज यादव पुनः निर्वाचित

बारा, ९ मंसिर । बारा क्षेत्र नम्बर १ प्रदेशसभा (२) मा बहालवाला सभामुखसमेत रहेका जसपाका सरोजकुमार यादव पुनः विजयी भएका छन् । 

जनता समाजवादी पार्टी नेपालका उम्मेदवार यादवले कांग्रेसका नागेन्द्रप्रसाद साह कानुलाई ४ हजार ८८७ मतान्तरले हराए । यादवले १५ हजार ९२७ मत प्राप्त गर्दा  कानुले ११ हजार ४० मत पाए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board